Sunday, March 17, 2019
Saturday, March 16, 2019
२०७६ सालमा १५ दिनमात्र सार्वजनिक विदा
काठमाडौं। सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।
कहिले–कहिले परे सार्वजनिक बिदा ?
–वैशाख १ गते आइतबार बिदा
–विश्व मजदुर दिवस वैशाख १८ गते बुधबार विदा
–जेठ ४ गते सार्वजनिक विदा
–असार, साउन र भदौ महिनामा विदा छैन ।
–असोज ३ गते शुक्रबार संविधान दिवस विदा

–असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म ५ दिन दशैं विदा
–कात्तिक १० गते आइतबारदेखि ३ दिन तिहार विदा
–मंसिर, पुस र माघ महिनामा विदा छैन
–फागुनमा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्रा्ष्ट्रिय महिला दिवसमा विदा
–फागू पूर्णिमाका दिन २६ गते पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार विदा

–चैतमा भने सार्वजनिक बिदा दिइएको छैन् ।
–महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन विदा
–जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले असोज ५ गते आइतबार पनि विदा
– अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा
–शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा

–उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसमा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा
–कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा
–किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)का दिन जेठ ४ गते शनिबार विदा
–किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वजनिक विदा

–सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा
–मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्वको विदा
–इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा
इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा
–गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार विदा
–माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा
–तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा
–हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा
– झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ । धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा उक्त दिन विदा ।

Saturday, March 2, 2019
टपरीकाे कथा | Tapariko Katha [Full Video]
टपरीको कथा, सालकाे पात टिपेर टपरी बनाएदेखि त्यसको प्रयोग हुँदासम्मको कथा हो । हामीले नवलपरासीमा रुखबाट पात टिपेदेखि टपरी बनाएर काठमाडौंको पशुपतिमा प्रयोग गरेर सेलाउँदासम्म पात र टपरीलाई पछ्याएका छौं । धार्मिक तथा पितृ कार्यमा प्रयोग हुने टपरीले केहीलाई खर्च जुटाउने मेलो बनाइदिएको छ । यही कथा हो टपरीको कथा हो ।
Subscribe to:
Posts (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
I bid my Pranama to the mother goddess Shailaputri having half moon in her forehead, mounting the bullock and holding lance in her hand, t...