माथि बाट तल हेर्दा आङ्ग्नै सिरिङ्ग खाने भिरमा सडक बन्दै छ भनेको सुने पछि तपाई अच्चम मान्नु हुन्छ होला ! तर यो सत्य हो, चीनको हुनान प्रान्तको पिंगजियांग काउन्टीमा हजारौ फिट उचाईको पहाडमा सडक निर्माण कार्यक्रम चलिरहेको छ । यँहा कार्यरत मजदुरहरु आफ्नो ज्यान जोखिममा राखेर कम गर्दै छन् | यो प्रान्तमा सडक निर्माणको काम सन् २०११ देखि सुरु गरिएको हो | अब हेरौ ति डरलाग्दो भिरमा मजदुरहरुले कसरि काम गरेका छन् :
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ। मैले उहा...
No comments:
Post a Comment