Thursday, May 24, 2018
Prakash Saput's New song Bola Maya | Narayan Rayamajhi | Shanti Shree Pa...
जादा खेरि आकाशैमा आउदा बाकसैमा .... लाउन खाेज्दा सिन्दुरकाे भाडाे खस्याे भुइमा यतातिर भाडाे खस्ने उता प्राण जाने बिरानाे त्याे मुलुकमा कस्ले देला पानी ... प्रदेशको हुदैन भर्... हे बरै.....फर्किने आसमात्रै... के रै छ र जिन्दगी भन्नू हे बरै एक मुठ्ठि सास मात्रै हे बरै एक मुठ्ठि सास मात्रै... Music ....... ........ ......... धन ल्याउछु भन्दै गयका थियाै उडेर आकाशमा.... कस्ताे भइ गयाै कस्ताे भइ आयाै काठैकाे बाकसमा सङ्गै जाम स्वर्ग भनेकाे भय मै जाने थिइन र सङ्गै जाम स्वर्ग भनेकाे भय मै जाने थिइन र.. जबाफ देउ प्यारा एक बचन बाेल् बाेल्दैनै किन र ? बाेल् माया ....एक वचन बाे ल्तिम्रै बाेलि छ मलाई अन्माेल .... बाेल् माया ....एक वचन बाेल्ल्तिम्रै बाेलि छ मलाई अन्माेल .... तिम्रै बाेलि छ मलाइ अन्माेल.... कमाउला रमाउला भनी हे बरै ..गयकाे उडेर.. लैदियाे हितैकाे प्राण हे बरै दैबले चुडेर....... लैदियाे हितैकाे प्राण हे बरै दैबले चुडेर....... Music..... सासुले भन्लिन् छाेरालाई खाइदिइ शसुरा के भन्लान् समाजले पनि फलानि सार्है अलक्षिनि छे भन्लान्.. तिम्लेनै दियकाे सिन्दुर र चुरा काहाँ राखै के गराै बिचैमा छाेडि जानेले किन भनेउ र बिहे गरम्.... बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाइ अन्माेल.... बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाइ अन्माेल.... तिम्रै बाेलि छ मलाइ अन्माेल...... प्रदेशिकाे हुदैन भर् हे बरै फर्किने आसमात्र..... केरैछर जिन्दगि भन्नु हे बरै ..... एक मुठ्ठी शास मात्र..... केरैछर जिन्दगि भन्नु हे बरै ..... एक मुठ्ठी शास मात्र..... Music.... ...... .......please control yourself do not cry ..... शाेर्गकाे बाटाे अफ्टेराे हाेला कसरी जाउलानि एक मुठ्ठी पानी ख्वाउननि पाइन तिर्खापाे लाउलानि... सति जाम् भने याे निर्दाेस सन्तान हुरक्या छ पेटमा पेटकाेलाई शसार देखायर आउछु पर्खे है गेटमा .... बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाइ अन्माेल.... बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाइ अन्माेल.... तिम्रै बाेलि ......छ मलाइ अन्माेल...... जिन्दगि खरानी भयाे हे बरै बग्याेनि तिरै तिर जानिलाई है सुख्खै भयाे हे बरै बस्निलाई पिरै पिर...... जिन्दगि खरानी भयाे हे बरै बग्याेनि तिरै तिर जानिलाई है सुख्खै भयाे हे बरै बस्निलाई पिरै पिर...... जिन्दगि खरानी भयाे हे बरै बग्याेनि तिरै तिर जानिलाई है सुख्खै भयाे हे बरै बस्निलाई पिरै पिर......
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
I bid my Pranama to the mother goddess Shailaputri having half moon in her forehead, mounting the bullock and holding lance in her hand, t...
No comments:
Post a Comment