पाल्पा, कार्तिक १६,
सदाजस्तै यसपटक पनि दर्लम महाकाली भगवतीको रथयात्रा निकाल्ने कार्यक्रम यहि कार्तिक १९ गते परेको छ . शुक्रबार बसेको मन्दिर व्यवस्थापन समितिको बैठक अनुसार जात्रा धुमधामका साथ् निकालिने भएको छ . यात्रा कार्यक्रमको लागि पत्रचार गर्ने, मन्दिर सरसफाई र अन्य तयारी कार्यक्रमहरु धुमधामसहित गरिएको छ . यात्रामा सहभागिता बढाउनको लागि सामाजिक संजाल फेसबुक मार्फत प्रचारप्रसार गर्ने काम जोडतोडका साथ गरिएको छ . यसको उदाहरणको लागि तलको फेसबुक एप्लिकेसन प्रयोग गरिएको छ .
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ। मैले उहा...
No comments:
Post a Comment