यो दुनियाँको सबैभन्दा खतरनाक टनेल मध्ये एक हो ।आज भन्दा ४० वर्ष अघि यहाँको जीवन निक्कै कठिन थियो । यहाँको यात्रा अनुमान गर्न नसकिने स्तरमा कठिन थियो । यो टनेलको निर्माण सन् १९७२ मा भएको थियो । चालीस वर्ष अघि यहाँ पैदल हिँड्ने कल्पना समेत गर्न सकिन्नथ्यो । अहिले यो टनेलले हुइक्सियान, झिनझियाङ, हेनान प्रान्तका गाउँलाई जोड्छ । यो टनेल बन्नु अघि पैदल हिँड्नेले पनि ७२० वटा पहाड पार गर्नु पर्थ्यो । सिँडी बनाएर बनाइएको बाटो निक्कै खतरनाक थियो । यही कष्टलाई पार गर्न गाउँका मानिसहरुले पहाडमा सुरुङ मार्ग खन्ने निर्णय गरे ।त्यतिबेलाका गाउँका मुखिया शेन मिङजिङले आफ्ना बाख्रा र अन्य चौपाया बेचेर हथौडा र कोदाला किनेका थिए । १३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल खन्न ५ वर्ष लाग्यो । यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो । यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग भएका थिए । १ मे १९७७ मा यो टनेलको उद्घाटन गरिएको थिइो । यो टनेलमा ३० फरक फरक प्रकारका झ्याल समेत छन् । यो अहिले चीनमा पर्यटकीय केन्द्र बनेको छ । यो दुनियाँका सबैभन्दा उचाइमा रहेका सडक मार्गमा समेत पर्छ ।
Sunday, November 2, 2014
हथौडाको भरमा बनाइएको मोटरबाटो (फोटो फिचर र भिडियो सहित)
चीनमा पत्याउनै नसकिने पहाडमा समेत गाडी गुडाइएको छ । त्यस्तै चर्चित पहाडको सुरुङ मार्ग हो गुओलियाङ टनेल ।

Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ। मैले उहा...
No comments:
Post a Comment